• आकासियो खसीको मासुको मूल्य, आन्तरिक उत्पादन नहुँदा भारतको भर, दशैंमा भाउ अझै बढ्ने
    भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ।आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ। सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला? व्यवसायी भन्छन्-‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’ दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका...
    Like
    Love
    3
    0 Commentaires 0 Parts 854 Vue 0 Aperçu
  • दशैंको मुखमा चामलको मूल्यमा मनपरी, बोरामै २ सय रुपैयाँसम्म वृद्धि
     भारतले निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका छन् । पछिल्ला १० दिनमा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ रुपैयाँ र बोरामा २ सय रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् । भारतको कर वृद्धिको समाचारसँगै बजारमा चामलको मूल्य बढ्ने हल्ला चलाइएको र १० दिनयता बजारमा २ सय रुपैयाँसम्म बोरामा मूल्य बढाइएको नेपाल खुद्रा व्यापार संघले...
    Love
    Yay
    2
    0 Commentaires 0 Parts 533 Vue 0 Aperçu
  • मुलुक विदेशी स्वार्थको खेलमैदान : तीन दशकदेखि छैन प्रति–जासूसी संयन्त्र
    नेपालमा दल, नेता र विज्ञहरू खुलेआम विदेशी चलखेल बढेको स्वीकार्छन् । तर, यस्तो चलखेल निस्तेज पार्ने प्रति–जासूसी संयन्त्र बनाउन भने रुचि देखाउँदैनन् । राष्ट्रिय सुरक्षाका लागि आवश्यक तर तीन दशकदेखि अकारण अलपत्र एउटा सुरक्षा संयन्त्र माथिको विवेचना । २३ पुस, काठमाडौं । मुलुक संघीय स्वरुपमा जाँदै गर्दा विभिन्न सरकारी निकायहरूले आफ्नो संरचना कस्तो हुने भनेर तीव्र छलफल र बहस चलाए । तर,...
    Like
    Love
    Haha
    15
    2 Commentaires 0 Parts 969 Vue 0 Aperçu
  • यसरी खतरापूर्ण बन्दैछन् दशौँ लाख आईफोन
    आईफोनका पुराना मोडलहरू असुरक्षित बन्दै गइरहेका छन् । एप्पलले नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरेसँगै पुराना फोनहरूमा नयाँ सेक्युरिटी अपडेट दिँदैन । झट्ट सुन्दा यो त सामान्य हो, सधैँ यस्तै त हो नि भन्ने पनि लाग्न सक्छ । वास्तवमा प्रयोगकर्ताहरूका लागि भने यो ठूलो सुरक्षा चुनौती बन्नसक्छ । हरेक वर्ष एप्पलले नयाँ आईओएस सार्वजनिक गर्छ । नयाँ आईओएस अपडेटमा नयाँनयाँ फिचरहरू उपलब्ध हुन्छन् । नयाँ...
    Like
    Love
    2
    1 Commentaires 0 Parts 565 Vue 0 Aperçu
  • सिटिजन बैंकद्वारा गत आर्थिक बर्षको लाभांश घोषणा, सेयरधनीलाई दशैंअघि नै एक अर्ब बाड्ने
    बाणिज्य बैंकहरुमा गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा सिटिजन बैंक Citizens Bank International Limited  पहिलो बनेको छ। बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले दशैंअघि नै एक अर्ब रुपैयाँ बराबरको नगद बाड्ने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।  बैंकले १५ प्रतिशत लाभांश मध्ये १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सेयर दिने नेप्से मार्फत...
    Like
    Love
    4
    0 Commentaires 0 Parts 642 Vue 0 Aperçu
  • स्मार्ट लाइसेन्सको आवेदन अब दशैँपछि मात्र
    काठमाडौं । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ ।  तत्कालका लागि आवश्यक तयारी नपुगेको भन्दै यातायात व्यवस्था विभागले दशैँलगत्तै नयाँ आवेदन खुलाउने तयारी गरेको हो । यसअघि यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो । विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सरकारको तयारी नपुगेपछि दशैँपछिका लागि सारिएको जानकारी दिए ।...
    Like
    Love
    6
    0 Commentaires 0 Parts 504 Vue 0 Aperçu
  • हामी सनातन हिन्दुहरुकाे महान चाड दशैं हराउने जोखिम देखिन थाल्यो
    एक समय थियो दशैं आउन लागेको संकेत प्रकृतिले नै दिन्थ्यो । बिहान हुस्सु या कुहिरो लाग्थ्यो । आकाशका बादल खेलिरहेजस्तो देखिन्थ्यो । गाउँ र शहर दुवैमा मेला लाग्थे । जताततै लिंगे र रोटे पिङको रौनक हुन्थ्यो । परिवारमाझ खुशीयाली साटासाटको माहोल नै बेग्लै हुन्थ्याे। छत माथिबाट रंङ्गिचङ्गी चंगा उडाएर रमाइलो गर्नेहरुको दृष्य कम्ता रमाइलो देखिँदैनथ्यो । लिपपोत गरेर चिटिक्क बनाइएका घर छाड्न मन कहाँ...
    Like
    5
    0 Commentaires 0 Parts 763 Vue 0 Aperçu