• ‘एप्पल पे’ मा नयाँ फिचर, ब्याज तिर्न नपर्ने गरी ऋण लिन सकिने
    एक जना व्यक्ति सुपरमार्केट जान्छन् । त्यहाँ गएर उनले एउटा चकलेट खरिद गर्छन्, तर काउन्टरमा पुगेर पैसा तिर्ने बेला आफ्नो पर्स घरमा भुलेको थाहा पाउँछन् । कपडा छामछुम गर्छन् पैसा भेट्दैनन् । त्यहाँका मानिसहरू उनलाई नै घुरेर हेर्न थाल्छन् । यही बीचमा उनले आफ्नो आईफोन निकाल्छन् र एप्पल पे मार्फत ‘एप्पल कार्ड’ का लागि आवेदन दिन्छन् र तत्काल उनको एप्पल पेको अकाउन्टमा क्रेडिट रकम आउँछ । अनि...
    Like
    Love
    2
    1 Comments 0 Shares 640 Views 0 Reviews
  • अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*
    काठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो । उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक मिनप्रसाद...
    Like
    Love
    Haha
    11
    0 Comments 0 Shares 535 Views 0 Reviews
  • आईफोन र आईप्याडमा भोलिदेखि नयाँ ओएस, यसरी गर्नुहोस् अपडेट
    काठमाडौं । आईओएस १५ र आईप्याड ओएस १५ सोमबारदेखि प्रयोगकर्तालाई डाउनलोड तथा इन्स्टलका लागि उपलब्ध हुने भएको छ ।   नयाँ उपलब्ध हुने सफ्टवेयरमार्फत आईओएस तथा आईप्याड ओएसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् । जसमा फेसटाइम फिचर एक हो । फेसटाइममा एन्ड्रोइड तथा कम्प्युटर प्रयोगकर्ता पनि जोडिनसक्ने जनाइएको छ । यसका साथै आईम्यासेजको परिष्कृत भर्सनसमेत उपलब्ध हुनेछ, जसमार्फत...
    Like
    Love
    8
    1 Comments 0 Shares 428 Views 0 Reviews
  • इन्टरनेटमा टेलिकमको नयाँ ग्राहक विस्तार ठप्प, पहिलो वर्ल्डलिङ्क, दोस्रोमा डिशहोम
    काठमाडौं । पछिल्लो समय नेपालको इन्टरनेट बजारमा सेवा प्रदायकबीच तीव्र प्रतिस्पर्धाको स्थिति छ । कम्पनीहरू पुराना ग्राहकलाई कायम राख्न र नयाँ ग्राहक बनाउन हरतरहको प्रयासमा लागिपरेका छन् । तर सरकारी स्वामित्वको नेपाल टेलिकम भने नयाँ ग्राहक थप गर्ने मामिलामा निष्क्रिय जस्तै देखिएको छ । निजी सेवा प्रदायकहरूले आर्थिक वर्ष २०७८/०७९ (२०७८ साउन १ देखि २०७९ असार मसान्तसम्म) मा पाँच लाख २१ हजार १५६...
    0 Comments 0 Shares 405 Views 0 Reviews
  • एन्ड्रोइड १३ मा आउँदैछन् यस्ता नयाँ फिचर
    गुगलले एन्ड्रोइड १२ सार्वजनिक गरेको धेरै भएकाे छैन । एन्ड्रोइड ११ को तुलनामा एन्ड्रोइड १२ मा सुरक्षा र गोपनीयता सम्बन्धित धेरै फिचर थप भएको छ । यो ओएस अझै धेरैजसो फोनमा उपलब्ध भइसकेको छैन । यद्यपि कम्पनीले एन्ड्रोइड १३ का लागि धमाधम काम गरिरहेकाे छ । यो नयाँ ओएस आउँदो सेप्टेम्बर-अक्टोबरसम्म आउने अनुमान छ । यसैबीच एन्ड्रोइडकाे १३ औं संस्करणका हुने फिचरका बारेमा विभिन्न विवरण बाहिरिएका छन्, जसले...
    Like
    Love
    Haha
    8
    1 Comments 0 Shares 466 Views 0 Reviews
  • एन्ड्रोइड १३ मा नयाँ के आउँदैछ ?
    काठमाडौं । हुन त केही समयअगाडि मात्र गुगलले एन्ड्रोइड १२ सार्वजनिक गरेको थियो । यद्यपि कम्पनीले एन्ड्रोइड १३ पनि छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।   यसैबीच आउँदै गरेको एन्ड्रोइड १३ का फिचरका बारेमा विभिन्न विवरण बाहिरिएका छन्, जसले यो अपडेटमा कस्ता कस्ता फिचर उपलब्ध हुनेछ भनेर उल्लेख गरेको छ ।    कोडनेमगुगलले आफ्ना हरेक एन्ड्रोइड भर्सनहरूलाई एउटा कोडनेम दिने गर्छ ।...
    Like
    2
    0 Comments 0 Shares 448 Views 0 Reviews
  • ओटीटी र अनलाइन टिभीको नयाँ प्रावधान तत्काल खारेज गर्न माग
    सरकारले संशोधनसहित हालै जारी गरेको राष्ट्रिय प्रसारण नियमावली, २०७८ का कतिपय प्रावधान अस्पष्ट र समस्यापरक भएको भन्दै सरोकारवालाले तत्काल खारेज गर्न माग गरेका छन् । डिजिटल राइट्स नेपाल र फ्रिडम फोरम नामक दुई संस्थाले संयुक्त विज्ञप्ति निकाल्दै नियमावलीमा भएको एघारौं संशोधन व्यवहारिक र न्यायोचित नभएको भन्दै खारेज गर्न माग गरेका हुन् । नियमावलीका नयाँ प्रावधानले अभिव्यक्ति स्वतन्त्रता र इन्टरनेटको...
    Like
    Love
    2
    0 Comments 0 Shares 467 Views 0 Reviews
  • ओपेराले ल्यायो नयाँ क्रिप्टो ब्राउजर, क्रिप्टोकरेन्सी कारोबार गर्न सजिलो हुने
    काठमाडौं । क्रिप्टो ब्राउजर प्रोजेक्ट अन्तर्गत ओपेराले नयाँ वेब ब्राउजरको बेटा भर्सन सार्वजनिक गरेको छ, जसलाई प्रयोगकर्ताले वेब थ्रीका लागि सहजै प्रयोग गर्न सक्नेछन् ।   यसको बेटा भर्सन विण्डाेज, आईओएस र एन्ड्रोइड अन्तर्गतका सबै ल्यापटप, म्याक र मोबाइल डिभाइसमा उपलब्ध भइसकेको छ ।   यो योजना अन्तर्गत ओपेराले डिसेन्ट्रलाइज एप्लिकेसन प्रयोगका साथै गेम लन्च र मेटाभर्स प्लेटफर्मलाई...
    Like
    Haha
    2
    1 Comments 0 Shares 456 Views 0 Reviews
  • गुगल कन्ट्याक्टको नयाँ अपडेटमा जोडियो गुगल असिस्टेन्ट
    काठमाडौं । गत हप्ता गुगलले आफ्नो पिक्सेल सेभेन सिरिजका स्मार्टफोनसँगै गुगल असिस्टेन्टका लागि नयाँ एआई फिचर सार्वजनिक गरेको थियो । याे फिचर विशेषगरी गुगलले आफ्नो पिक्सेल सेभेन सिरिजलाई लक्षित गर्दै ल्याएको हो । यद्यपि यी फिचर पिक्सेल सिक्स सिरिजमा समेत उपलब्ध हुनेछन् । त्यस्तै गुगल कन्ट्याक्ट एपमा पनि एआई गुगल असिस्टेन्ट फिचर समावेश हुने बताइएको छ । गुगल कन्ट्याक्टका लागि गुगल असिस्टेन्टले...
    0 Comments 0 Shares 427 Views 0 Reviews
  • गुगल म्यापमा नयाँ विजेट, लोकेशन पत्ता लगाउन अझ सहज हुने
    काठमाडौं । गुगलले गुगल म्याप्समा नयाँ अपडेट उपलब्ध गराएको छ । नयाँ अपडेटसँगै एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल म्याप्समा नयाँ विजेटसमेत उपलब्ध भएको छ । याे फिचरले प्रयोगतर्कालाई नजिकै रहेको स्टोर र सधैं गइरहने स्थानका लागि छोटो बाटो पत्ता लगाउन सहज बनाउने छ । गुगल म्याप्सको नयाँ भर्सन ११.३.० मा यो फिचर फेला परेको हो । रेडइट प्रयोगकर्ताले यो विषयमा जानकारी सार्वजनिक गरेका हुन् । उक्त विजेटमार्फत...
    Like
    Love
    8
    1 Comments 0 Shares 420 Views 0 Reviews
More Results