• अनुमति नलिई इन्टरनेटको पोल भाडा उठाउन नहुने अध्ययनको ठहर
    काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले कानूनविपरित गएर दूरसञ्चार सेवा सञ्चालनको अनुमति नलिई सेवा उपलब्ध गराएको ठहर एक अध्ययनले गरेको छ ।   विद्युत पोल प्रयोग तथा भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले तयार पारेको प्रतिवेदनले एनईएले कानूनभन्दा बाहिर गएर दूरसञ्चार सेवा दिइरहेको उल्लेख गरेकाे हाे । एनईएले अस्वभाविक रुपमा पोलको भाडा बढाएको विषयलाई लिएर विवाद...
    Like
    Wow
    2
    0 Commentarios 0 Acciones 517 Views 0 Vista previa
  • अफिसियल मार्क हटाउँदै ट्वीटरले दियो कम्पनीहरूलाई गोल्डेन चेकमार्क
    लामो विवादपछि ट्वीटरले सब्स्क्रिप्सन सेवा पुनः सार्वजनिक गरेको छ । याेसँगै कम्पनीहरूले ट्वीटर ह्याण्डलमा गोल्डेन चेकमार्क, सरकारी व्यक्ति वा कार्यालयले बायोमा सरकारी भएको ग्रे कलरको संकेत र सेलिब्रेटीले ब्लु कलरको चेक मार्क पाउन थालेका छन् । सुरुवाती अवस्था भएकाले ट्वीटर आफैंले प्रयोगकर्ता पहिचान गर्दै ट्वीटर ह्याण्डल अनुसार चेक मार्क वर्गीकरण गर्दै आएको...
    Love
    Like
    3
    0 Commentarios 0 Acciones 548 Views 0 Vista previa
  • अब सामसुङ स्मार्टफोनका डिफल्ट एपहरुमा विज्ञापन नआउने
    दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले स्मार्टफोनमा हुने आफ्ना डिफल्ट एपबाट विज्ञापन हटाउने घोषणा गरेको छ । दक्षिण कोरियाली पत्रिका योनहापका अनुसार Samsung Weather, Samsung Pay tyf Samsung Theme एपबाट विज्ञापन हटाउने भएको हो । हालसम्म सामसुङका स्मार्टफोनमा हुने उसका आफ्नै डिफल्ट एपहरुमा विज्ञापन देखाउने गरिएको छ । निकट भविष्यमै एक अपडेट जारी गर्दै यी एपहरुबाट विज्ञापन हटाइने सामसुङले जनाएको छ...
    Like
    Love
    Angry
    28
    0 Commentarios 0 Acciones 541 Views 0 Vista previa
  • अर्थमन्त्रीको पहलपछि सेयर बजारमा हरियाली, एकै दिन ६० अंकले बढ्यो नेप्से
    लगातार ८ दिन ओरालो लागेको बजार आज नवौं दिनमा बढेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २,०८०.४४ बिन्दुमा पुगेको हो।  अघिल्लो दिन बजार ४५.५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा पुगेको थियो। विशेषगरी बजेटले पुँजीगत लाभकर घटाउन सक्ने तथा बजार विकासका लागि नीति ल्याउने अपेक्षामा लगानीकर्ताहरू रहेपनि त्यसो नहुँदा लगातार घटेको बजार थप घटेको हो।  अर्थ मन्त्रालयको पहलमा चार सदस्य समिति गठन...
    Like
    Love
    3
    0 Commentarios 0 Acciones 508 Views 0 Vista previa
  • अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका युथ कांग्रेसका केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा
    अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै नेपाली कांग्रेसनिकट युथ कांग्रेसले प्रदर्शन गरेको छ।  काठमाडौंको सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  दक्षिण गेट अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको हो।    उनीहरूले कालो कपडा, प्लेकार्ड बोकेका थिए। उनीहरूलाई प्रहरीले पुलिस एकेडेमीमा राखेको छ।...
    0 Commentarios 0 Acciones 506 Views 0 Vista previa
  • अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर, सहरको सुन्दरता बढाउन तार भूमिगत गर्ने योजना
    काठमाडौं महानगरपालिकाले सडक आसपासका अव्यवस्थित तार हटाउने अभियान थालेकाे छ । अव्यवस्थित तारले जाेखिम निम्त्याएपछि महानगरले यसकाे व्यवस्थापन गर्न थालेकाे हाे । “अव्यवस्थित तारले बटुवा, सवारी साधनलाई असर गर्नुका साथै आगलागीकाे जाेखिम निम्तिएकाे र सहर नै कुरूप बनाएकाले महानगरले प्रयाेगमा नरहेका अव्यवस्थित तार हटाउन थालेको हाे,” महानगरका सह-प्रवक्ता महेशकुमार काफ्लेले टेकपानासँग भने ।...
    0 Commentarios 0 Acciones 530 Views 0 Vista previa
  • असिनाले सेताम्मे पोखराका सडक [तस्बिरहरु]
    पोखरा — पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा...
    Like
    Love
    Yay
    11
    2 Commentarios 0 Acciones 834 Views 0 Vista previa
  • आफैंले गर्न सक्ने निर्णयमा पनि राष्ट्र बैंकको मुख ताक्दै बैंक सञ्चालकहरू
    बैंक सञ्चालकहरूले आफैंले निर्णय गर्न सक्ने ब्याजदरको विषयमा पनि राष्ट्र बैंकको मुख ताकिरहेका छन्। बैंक सञ्चालकहरूको संगठन 'बैंक तथा वित्तीय संस्था परिसंघ' ले उत्पादनमूलक क्षेत्रका लागि चार प्रतिशत कम ब्याजदरमा ऋण दिन सकिने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई सुझाव दिएका हुन्। यसको निम्ति राष्ट्र बैंकको मुख ताक्न जरूरी छैन। राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार दर (बेस रेट) भन्दा कम ब्याजदर...
    Like
    1
    0 Commentarios 0 Acciones 527 Views 0 Vista previa
  • इन्टरनेटका अव्यवस्थित तारले सहर कुरुप भयो, एक साताभित्र हटाऊः ललितपुर महानगर
     ललितपुर महानगरपालिकाले सडक किनारामा राखिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाएको भन्दै एक साताभित्र हटाउन सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले इन्टरनेट सेवाप्रदायक र नेपाल टेलिकमका अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरू हटाउन एक साताको समय दिएको हो । ''महानगरपालिकालाई सुन्दर र स्मार्ट सहर बनाउने हाम्रो अभियानलाई...
    Like
    Love
    2
    0 Commentarios 0 Acciones 569 Views 0 Vista previa
  • इन्टेललाई किन फकाउँदै छन् युरोपेली देशहरु ?
    काठमाडौं । चिप आयातमा अमेरिका र चीनमाथिको निर्भरता कम गर्ने योजना बनाएका युरोपेली मुलुक अहिले अमेरिकी कम्पनी इन्टेललाई फकाउने ध्याउन्नमा देखिन्छन् । इन्टेलले सार्वजनिक गरेको आफ्नो एउटा योजनाले जर्मनी, फ्रान्ससहित, इटाली र पोल्याण्ड इन्टेललाई फकाउनमा तल्लिन छन् । यो दौडमा युरोपेली मुलुक इटाली सबैभन्दा अगाडि देखिन्छ । इटालीले इन्टेललाई आफ्नो देशमा चिप प्लान्ट राख्नका लागि मनाउन ठूलै छुटको योजना...
    Like
    Love
    10
    1 Commentarios 0 Acciones 506 Views 0 Vista previa
Resultados de la búsqueda