• ‘फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता नभए नेपालमा बन्द हुन्छन्’
    काठमाण्डौ – सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।  गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राखिएको छ ।  अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालनमा...
    Like
    Love
    21
    3 Yorumlar 2 hisse senetleri 671 Views 0 önizleme
  • अघिल्लो वर्षमात्रै खरिद गरेको ‘गिफी’ बेच्नुपर्ने वाध्यतामा फेसबुक
    काठमाडौं । फेसबुकले अघिल्लो वर्षमात्रै वेबमा आधारित एनिमेटेड जीआईएफ सर्च इन्जिन तथा प्लेटफर्म प्रदायक गिफीलाई अधिग्रहण गरेको थियो । फेसबुकले उक्त कम्पनी गत साल ४०० मिलियन डलर अर्थात ४८ अर्ब २४ करोड रुपैयाँमा खरीद गरेको हो ।   गिफी सेयर गर्न मिल्ने र धेरै इंगेज्मेन्ट युक्त कन्टेन्ट उत्पादक कम्पनी हो । जसका एनिमेटेड गिफ फेसबुकमा समेत शेयर हुँदै आएका छन् । सबैभन्दा उल्लेखनीय कुरा के...
    Like
    Love
    Haha
    Yay
    Wow
    41
    1 Yorumlar 0 hisse senetleri 619 Views 0 önizleme
  • अनुमतिबिना फेसबुकले बिक्री गर्‍यो प्रयोगकर्ताको डेटा, ९५ अर्ब बढि जरिवाना तिर्न तयार
    फेसबुकको मातृ कम्पनी मेटाले थर्ड पार्टीलाई प्रयोगकर्ताको डेटा अनुमतिबिना बिक्री गरेको आरोप स्वीकार्दै सात सय २५ मिलियन डलर (९५ अर्ब भन्दा बढि ) रकम तिर्न तयार भएको छ । ​ सन् २०१६ मा फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा उनीहरूको अनुमतिबिना थर्ड पार्टी कम्पनी क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको आरोप लागेको थियो । उक्त डेटा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०१६ को...
    Like
    Love
    2
    0 Yorumlar 0 hisse senetleri 597 Views 0 önizleme
  • अब एउटै अकाउन्टबाट पाँच वटा फेसबुक प्रोफाइल बनाउन मिल्ने
    काठमाडौं । फेसबुकले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । हाल प्रयोगकर्ताले एउटा अकाउन्टबाट एउटामात्रै प्रोफाइल बनाउन सक्छन् । तर अब भने कम्पनीले एउटै अकाउन्टबाट पाँच वटासम्म प्रोफाइल बनाउन सकिने फिचरको परीक्षण गरेको छ ।   यसपछि इन्स्टाग्राममा जस्तै अब फेसबुक प्रयोगकर्ताले पनि फरक-फरक नामको प्रोफाइल बनाउन मिल्नेछ । यो फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो एउटै ईमेल आईडी...
    0 Yorumlar 0 hisse senetleri 524 Views 0 önizleme
  • अब फेसबुक पोस्ट सोझै इन्स्टाग्राममा पनि
    काठमाडौं । फेसबुकले अब फेसबुकमा गरिएको पोस्ट सोझै इन्स्टाग्राममा पनि राख्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि इन्स्टाग्राममा राखिएको स्टोरिज र रिल्स फेसबुको स्टोरिजमा राख्न सकिने गरि क्रस पोस्टको सुविधा उपलब्ध थियो । तर, अब भने कम्पनीले त्यसलाई उल्ट्याउँदै फेसबुक पोस्टलाई नै इन्स्टाग्राममा समेत पोट गर्न सकिने बनाउने भएको हो । कम्पनीले यो फिचर भर्खरैमात्र रोलआउट गर्न थालेको हो । जसमा फोटो,...
    Like
    Love
    7
    0 Yorumlar 0 hisse senetleri 521 Views 0 önizleme
  • अब फेसबुकमा हेर्न पाइने छैन ला लिगा फुटबल, डिशहोम बन्यो एक्सक्लुसिभ पार्टनर
    काठमाडौं । विश्व चर्चित स्पेनिस ला लिगा फुटबलकाे नयाँ संस्करण गत सातबाट सुरु भएको छ । यसअघिसम्म फेसबुक वाचमा लाइभ हेर्दै आएका हामी धेरैले यो पटक पनि त्यसरी नै लाइभ हेर्ने प्रयास गरेको हुनुपर्छ । तर, त्यो सम्भव भने भएन होला । किनभने अब ला लिगा फुटबलका कुनै पनि खेल फेसबुकमा लाइभ हेर्न नपाइने भएको छ ।   यसअघिसम्म फेसबुकको ‘फेसबुक वाच’ मा लाइभ उपलब्ध हुने गरेको भएता पनि...
    Like
    Love
    Haha
    Yay
    22
    2 Yorumlar 0 hisse senetleri 577 Views 0 önizleme
  • अब बाेलेकै भरमा फेसबुक पोस्ट र कमेन्ट गर्न सकिने
    काठमाडौं । मेटा अन्तर्गतको सामाजिक सञ्जाल फेसबुकले बोलेरै पोस्ट तथा कमेन्ट गर्न सकिने फिचर ल्याउने भएकाे छ । फेसबुकमा सबै प्रकारका प्रयोगकर्ताले पोस्ट गर्न तथा कमेन्ट गर्न सकुन् भन्ने उद्देश्यसहित कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे ।   प्राप्त जानकारी अनुसार फेसबुकले अब प्रयोगकर्तालाई कुनै पनि पोस्टमा १० सेकेन्डसम्मको भ्वाइस कमेन्ट गर्ने विकल्प उपलब्ध गराउने छ । साथै भ्वाइस कमेन्ट गर्दा...
    Like
    Love
    2
    0 Yorumlar 0 hisse senetleri 568 Views 0 önizleme
  • अब युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि सेवा कर तिर्नुपर्ने
    काठमाडौं । सरकारले युट्युब, फेसबुक, नेटफ्लिक्स जस्ता सेवा प्रदायकलाई करको दायरामा ल्याएको छ । विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि यस्ता सेवा प्रदायकले विद्युतीय सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।   यसअघि सरकारले आर्थिक ऐन २०७९ मार्फत गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको...
    0 Yorumlar 0 hisse senetleri 566 Views 0 önizleme
  • आजदेखि युट्युब, फेसबुक, नेटफ्लिक्स लगायतका प्लेटफर्मले सेवा कर तिर्नुपर्ने
     नयाँ आर्थिक वर्ष २०७९/८० सुरू भएसँगै अब युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्मले नेपाल सरकारलाई सेवा कर तिर्नुपर्ने भएको छ । सरकारले विद्युतीय सेवा नियमन गर्न ल्याएकाे विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ आजदेखि कार्यान्वयनमा आएसँगै यी प्लेटफर्मले सेवा कर तिर्नुपर्ने भएको हो । यसअघि सरकारले आर्थिक ऐन २०७९ मार्फत गैरबासिन्दा व्यक्तिले नेपालका...
    0 Yorumlar 0 hisse senetleri 530 Views 0 önizleme
  • आफ्नै प्रयोगकर्ता कति छन् थाहा छैन फेसबुकलाई !
    काठमाडौं । फेसबुकका प्रयोगकर्ता कत्ति छन् ? हामीलाई लाग्न सक्छ, अरुलाई थाहा नभए पनि फेसबुकलाई त पक्कै थाहा होला । तर, भर्खरै सार्वजनिक फेसबुकको आन्तरिक कागजातअनुसार फेसबुक आफैंलाई पनि आफ्नो प्रयोगकर्ता कति छन् थाहा छैन । वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको फेसबुकको आन्तरिक कागजातमा आधारित रिपोर्टअनुसार प्रयोगकर्ताले एकभन्दा धेरै अकाउन्ट खाेलेका कारण सक्रिय प्रयोगकर्ता कतिलाई मान्ने भनेर फेसबुक...
    Like
    Love
    11
    0 Yorumlar 0 hisse senetleri 574 Views 0 önizleme
Arama Sonuçları