• असिनाले सेताम्मे पोखराका सडक [तस्बिरहरु]
    पोखरा — पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा...
    Like
    Love
    Yay
    11
    2 Comments 0 Shares 798 Views 0 Reviews
  • काठमाडौंका सडकमा बेलिकन क्रसिङ र स्मार्ट लाइट जडान हुँदै
    पैदल यात्रीको सहजताका लागि काठमाडौं महानगरपालिकाले बेलिकन क्रसिङ र स्मार्ट लाइट जडान गर्ने भएकाे छ । हालै महानगरले यी प्रणालीकाे परीक्षण गरेकाे छ । केन्द्रीय कार्यालय परिसर बागदरबारमा शुक्रबार गरिएको परीक्षणको नतिजा सकारात्मक देखिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी अधिकारीले जानकारी दिए ।  बेलिकन क्रसिङ सवारी गुड्ने सडक किनारामा राखिन्छ । पैदलयात्रीले सडक...
    Like
    Love
    2
    0 Comments 0 Shares 469 Views 0 Reviews
  • काठमाडौंका सडकमा ३० करोडको लगानीमा आधुनिक बत्ती जडान गरिँदै
    काठमाडौं : काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए।'अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी...
    Like
    Love
    Haha
    25
    0 Comments 0 Shares 495 Views 0 Reviews
  • चर्को ब्याजदरको विरोध गर्दै सडकमा उत्रिए व्यवसायी, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी
     बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोध गर्दै व्यवसायीहरु सडकमा उत्रिएका छन् । व्यवसायी मार्नेगरी बैंक तथा वित्तीय संस्थाहरुले ब्याज बढाउँदा पनि सरकारले व्यवसायीलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै उपत्यकाका उद्योगी व्यवसायी सडकमा उत्रिएका हुन् । भूकम्प र कोभिडका कारण सारा मुलुक घाटामा जाँदा पनि बैंकहरु भने नाफामै भएको दाबी गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले बैंकको नीति...
    Like
    Love
    Yay
    3
    0 Comments 0 Shares 441 Views 0 Reviews
  • जर्मनीको सडकमा वायरलेस चार्जिङ सिस्टम जडान हुँदै, गाडी गुडिरहँदा पनि चार्ज हुने
    जर्मनीकाे सडकमा वायरलेस चार्जिङ सिस्टम जडान गरिने भएकाे छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्मनीको चर्चित राजमार्ग 'अटोबह्न'मा वायरलेस चार्जिङ सिस्टम कार्यान्वयनमा ल्याउन लागिएकाे हाे । यद्यपि सुरूवाती चरणमा यो चार्जिङ प्रणाली सार्वजनिक बसले मात्रै प्रयाेग गर्न पाउनेछन् । बालिङ्गन सहरबाट यात्रु ल्याउने सार्वजनिक सवारीले याे वायरलेस चार्जिङ सेवा पाउने बताइएकाे छ ।...
    Like
    Love
    3
    0 Comments 0 Shares 504 Views 0 Reviews
  • जीपीएस र क्यामेरा जडित कारबाट सडक जोखिमको तथ्याङ्क संकलन गर्दै हाेन्डा
    काठमाडौं । जापानी गाडी निर्माता होन्डाले सडकको जोखिम अवस्थाको तथ्याङ्क संकलन गर्न आफ्ना कार प्रयोग गर्ने घोषणा गरेको छ ।   जीपीएस र क्यामेराहरू प्रयोग गरेर खराब लेनहरू र बाटोमा भएका खाल्डाहरूको रियल टाइम (वास्तविक-समय) मा जानकारी सङ्कलन गरिनेछ, जुन कम्पनीले भविष्यमा सडक सुधारका लागि राज्यका निकायलाई पठाउनेछ । हाेन्डा रिसर्च इन्स्टिच्युटबाट सञ्चालित यो पाइलट प्रोजेक्ट सडकको अवस्थाको सही...
    Like
    Wow
    2
    0 Comments 0 Shares 434 Views 0 Reviews
  • तनहुँको दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो
    तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–कोत्रे सडक खण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी–२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।   घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि...
    Like
    1
    0 Comments 0 Shares 470 Views 0 Reviews
  • देशभरका स्थानीय तहमा स्मार्ट सडक बत्ती जडान गर्दै विद्युत प्राधिकरण
    काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले देशभरका स्थानीय तहमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । प्राधिकणको ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत स्थानीय तहमा स्मार्ट सडक बत्ती जडान गरिने भएको हो ।   रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य...
    Like
    Love
    25
    2 Comments 0 Shares 544 Views 0 Reviews
  • नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै
    हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले...
    Like
    2
    0 Comments 0 Shares 500 Views 0 Reviews
  • नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउने म्याद थप, बजेट अभाव
    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियन मापदण्डमा विकास गर्ने भन्दै डेडिकेटेड डबल लेन बनाएको तीन वर्ष पूरा भयो । सडक  फराकिलो त बन्यो, तर पुल साँघुरै भए । फराकिलो सडक र पुल साँघुरो हुँदा एकातिर दुर्घटनाको जोखिम बढ्यो भने, अर्कोतिर जीर्ण बनेका पुलमा सवारी जाम हुने अवस्था आयो । कतै घुम्तीहरु पनि यथावत नै रहे, यसलाई पनि पुल बनाएर सिधा गराउने योजना सरकारले...
    Like
    2
    1 Comments 0 Shares 522 Views 0 Reviews
More Results