Αναζήτηση
Ανακάλυψε νέους ανθρώπους, δημιούργησε νέες συνδέσεις και κάνε καινούργιους φίλους
- Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- ‘नेपाल ई-पासपोर्ट’ एप सार्वजनिक, मोबाइलबाटै आफ्नो विवरण हेर्न सकिनेराहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ । यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने विभागले जनाएको छ । एप डाउनलोड गर्न एन्ड्रोइड...
- अब आफू अनुकूल रङ परिवर्तन गरी स्मार्टफोन प्रयोग गर्न सकिनेअब एन्ड्रोइड प्रयोगकर्ताले स्मार्टफोनको रङ आफूले चाहेअनुसार परिवर्तन गर्न सक्ने भएका छन् । स्पेनकाे बार्सिलोनमा जारी ‘मोबाइल वर्ल्ड कंग्रेस २०२३’ मा टेक्नो कमेलियन कलरिङ टेक्नोलोजी कम्पनीले रङ परिवर्तन गर्न सकिने एन्ड्रोइड फोन प्रर्दशनी गरेकाे हो । हाल बजारमा केही निश्चित रङहरू भएका स्मार्टफोन मात्र बजारमा उपलब्ध छ्न् । तर कम्पनीका अनुसार अब भने एउटै स्मार्टफोनमा १६ सयभन्दा...
- अरुकै नाममा रहेको टेलिकमको सिम चलाउनुहुन्छ ? यस्तो छ आफ्नो नाममा दर्ता गर्ने तरिकाराष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिका लागि अहिले आफ्नै नामको सिमकार्ड (मोबाइल नम्बर) प्रयोग गर्नपर्ने आवश्यकता छ । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैकिङ लगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने अवस्था सिर्जना भएको छ । अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई...
- आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा एक पक्राउ१८ साउन, काठमाडौं । आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा खेमराज खनाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार खनालले डेढ लाख रुपैयाँ ठगी गरेको आरोप छ । ‘थप व्यक्ति पनि उनीबाट ठगिएको सूचना छ यद्यपि उजुरी आइसकेको छैन’ उनले भने, ‘पक्राउ गरेका छौं, अब विस्तृत अनुसन्धान हुन्छ...
- आफूसँग क्रिप्टोकरेन्सी रहेको एप्पलका सीईओ टिम कुकको खुलासाकाठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफूले केही समयदेखि क्रिप्टो करेन्सीमा चासो राखेको बताएका छन् । कुकले विविध पोर्टफोलियोलाई आधार बनाएर हेर्दा केही क्रिप्टोकरेन्सीको स्वामित्व किन्नु उचित हुने बताएका हुन् । फोर्ब्सले उनीसँग करिब एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको क्रिप्टो करेन्सी हुनसक्ने अनुमान लगाएको भएपनि उनले भने आफूसँग यति नै क्रिप्टोकरेन्सी रहेको छ...
- आफैंले गर्न सक्ने निर्णयमा पनि राष्ट्र बैंकको मुख ताक्दै बैंक सञ्चालकहरूबैंक सञ्चालकहरूले आफैंले निर्णय गर्न सक्ने ब्याजदरको विषयमा पनि राष्ट्र बैंकको मुख ताकिरहेका छन्। बैंक सञ्चालकहरूको संगठन 'बैंक तथा वित्तीय संस्था परिसंघ' ले उत्पादनमूलक क्षेत्रका लागि चार प्रतिशत कम ब्याजदरमा ऋण दिन सकिने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई सुझाव दिएका हुन्। यसको निम्ति राष्ट्र बैंकको मुख ताक्न जरूरी छैन। राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार दर (बेस रेट) भन्दा कम ब्याजदर...
- आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भारतको घोषणा, ३० प्रतिशत आय कर लाग्नेछिमेकी मुलुक भारतले आउँदो वर्ष आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलवार नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल मुद्रा सार्वजनिक गर्ने र त्यसको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने घोषणा गरेकी हुन् । उनले भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ले आगामी वर्षभित्र डिजिटल मुद्रा निकाल्ने बताइन् ।...
- आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भारतको घोषणा, ३० प्रतिशत आय कर लाग्नेकाठमाडौं । छिमेकी मुलुक भारतले आउँदो वर्ष आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलवार नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल मुद्रा सार्वजनिक गर्ने र त्यसको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने घोषणा गरेकी हुन् । उनले भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ले आगामी वर्षभित्र डिजिटल मुद्रा...
- आफ्नै खराब बानीका कारण चाँडै बिग्रन्छ तपाईंको फोनआजभोलि स्मार्टफोन केही महिनाका लागि मात्र नयाँ रहन्छन् । तपाईं आफ्नो फोन अपडेट गर्ने तयारीमा रहँदा नयाँ स्मार्टफोन बजारमा आइसकेको हुन्छ । अब हरेक पटक नयाँ फोन बजारमा आएपछि खरिद गर्न सम्भव त हुँदैन । तर साथमा भएको फोनलाई लामो समयसम्म टिकाउन भने सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नै बानी परिवर्तन गर्नुपर्ने हुन्छ । किनकि तपाईंको आफ्नै खराब बानीले समयसँगै फोनलाई विस्तारै हानी पुर्याउँदै जान्छ...
Αναζήτηση αποτελεσμάτων