I am the son of an ordinary patriot, self-respecting Nepali mother. I am more concerned about the situation in my country than I am about my parents and family.
-
-
-
-
-
-
- Classe de slc
-
-
-
-
Mises à jour récentes
- Prem Bahadur Sapkota Ajout d’un nouvel article Politics & Politicians2021-10-31 03:28:01 - Traduire -यसकारण राजाकाे शासन व्यवस्था नै ठिक छ। <<कृपया पूरा पढनका लागि यहाँथिच्नु हाेला>>नेपाल परापुर्वकाल देखि अनेकतामा एकता अापसी समझदारी र सामाञ्जस्यता अाधारित भाईचारा भातृत्व र सहअस्तित्वले सामाजिक धार्मिक साँस्कृतिक सहिष्णुताको मालामा उनेर राख्ने शाहबंशिय राजकाजी परम्परा हो । जो सुकैले जे सुकै भनेर बकबक गरे पनि हामीले पनि ईतिहास बुझेका छाै र म ठोकेर भन्छु रामशाह नरभुपाल शाह पृथ्विनारायण शाह,प्रतापसिह शाह,रणबहादुर शाह,गृबाणयुद्धबिक्रम शाह,श्री५ ज्ञानेन्द्र बीरबिक्रम...Connectez-vous pour aimer, partager et commenter!
- अामा छाेराकाे वियाेगान्त कथामा अाधारित सानाे गिती काेशेली>>>click here<<<सुमित्रा बजगाई सापकाेटा>> अामा रुदै गाँऊबेशी मेलैमा छाेरा रुदै गाेरखपुर रेलैमा (लयमा) १.दशै अायाे भन्छन सबै छैन मुखमा हासाे छाेरा कता अामा कता बिचमा एउटा पासाे। २.बुढि भाकी अामा सधै गर्छिन गाउबेशी सहारा नि काेहि छैन छाेरा परदेशी। ३.घरमा एक्ली अामा पनि डाडा माथि जून परदेश गाकाे छाेरा थाल्याे संम्झीसंम्झी रुन। ४. यसपालीकाे दशैमा छाेरा अाउला भनी बसेकाे थिईन...
- सामन्ती राजा महेन्द्रले जबर्जस्ती गरेका केहि कामहरुसामन्ती शासक राजा महेन्द्रले गरेका केही उपद्राे कार्यहरु यस्ता छन्। १.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए । २.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध लगाए । ३.भारतीय मुद्राको चलनचल्तिमा रोक लगाए। ४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक लगाए। ५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक लगाए। ६.पञ्चवर्षीय योजनाको शुरुआत। ७. राष्ट्रबैंक स्थापना। ८.भूमिसुधारको व्यवस्था । ९. विकेन्द्रीकरणको थालनी। १०. मोहियानी हक, ०२०...
- हामी सनातन हिन्दुहरुकाे महान चाड दशैं हराउने जोखिम देखिन थाल्योएक समय थियो दशैं आउन लागेको संकेत प्रकृतिले नै दिन्थ्यो । बिहान हुस्सु या कुहिरो लाग्थ्यो । आकाशका बादल खेलिरहेजस्तो देखिन्थ्यो । गाउँ र शहर दुवैमा मेला लाग्थे । जताततै लिंगे र रोटे पिङको रौनक हुन्थ्यो । परिवारमाझ खुशीयाली साटासाटको माहोल नै बेग्लै हुन्थ्याे। छत माथिबाट रंङ्गिचङ्गी चंगा उडाएर रमाइलो गर्नेहरुको दृष्य कम्ता रमाइलो देखिँदैनथ्यो । लिपपोत गरेर चिटिक्क बनाइएका घर छाड्न मन कहाँ...
- नेपालकाे भु-राजनैतिक वाध्यतालाई मनन् गर्दा अन्त्यमा देशका लागि पंञ्चायति व्यवस्था नै उपर्युक्त हुन सक्छ!वर्तमान दलिय व्यवस्थाभित्रका दलहरुकाे यथास्थितिवादि प्रवृतिले उब्जाएकाे सामाजिक दिग्दारि र अाक्राेशका बिचमा बैकल्पिक राजनितिका विभिन्न दाबी जन्मिनु स्वाभाभिकै काे कुरा हाे। यस्ताे दाबी प्रस्तुत गर्ने नयाँ संघ संगठनहरु जन्मिएपछि तिनिहरुतिर एकपटक सबै शाेसित,पिडित अाक्राेशित दु:खी नेपालीहरुकाे ध्यान जाने कुरा नाैलाे हाेईन। किनकी हरेक नेपालीलाई सिंगाे समाजकाे अाधारभुत समस्या समाधान गर्ने नयाँ...
- Prem Bahadur Sapkota Ajout d’un nouvel article Politics & Politicians2021-09-01 03:13:43 - Traduire -देश र जनताभन्दा पनि पार्टीगत राजनीतिले अङ्गिकार गरेका वाद, सिद्धान्त, विचार भन्दा माथि उठ्न नसक्नुकाे एउटै कारणनेपाल भित्र र वाहिर दुई वटा यस्ता शक्ति छन्, जसले नेपालमा स्थिर राजनीति कायम होस् र विकसित होस् भन्ने चाहदैन । सानो मुलुक, पर्याप्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण र दुई विसाल देशका बीचमा रहेको नेपालमा स्थिर राजनीति हुने वित्तिकै तुरुन्तै विकास र निर्यातमूलक व्यापार सुरु भैहाल्छ । यसो भयो भने यसको संवेदनशील भू राजनीतिको फाइदा लिन सकिदैन । यसका लागि यहाँ कुनै पनि मूल्यमा यहाँ एउटा स्थिर राजनीतिक...
- सर्वप्रथम लाेकतन्त्र र गणतन्त्रकाे बारेमा सामान्य केही कुरा बुझाै।सिङ्गाे विश्वमा शासन व्यवस्थाकाे सबैभन्दा लाेकप्रिय स्वरुप लाेकतन्त्र,गणतन्त्र नै हाे। जसलाई अाज संसारका धेरै देशहरुले अपनाएका छन्। नेपाल पनि यिनिहरु मध्ये एक हाे जहाँ अाज लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ। लाेकतन्त्र अनि गणतन्त्र यी दुबै एक नजरमा एकै उस्तै देखिन्छन्। तर यी दुई शासन व्यवस्था लाेक अनि गणमा थाेरै फरक भने छ। लाेकतन्त्रमा जनताकाे बहुमत सर्वाेपरि मानिन्छ भने गणतन्त्र शासन...
- याे राष्ट्र अनि नेपालीका लागि असल शासन व्यवस्था संवैधानिक राजतन्त्र या अहिलेकाे गणतन्त्र अाफै मुल्यांकन गर्नुहाेस!२०२७ साल तिर राजा महेन्द्र रानी रत्नराज्यलक्ष्मी सहितको डफ्फा लिएर शिकार खेल्न महेन्द्रनगर पुगेछन, शिकारको क्रममा एउटा पाटे बाघलाई घेरामा पारिएछ , राजा महेन्द्रले बाघलाई निशाना बनाएर राईफलको ट्रीगर दागेछन तर दूर्भाग्य ! राईफलको गोलि एउटा चट्टानमा ठोक्किएर रानी रत्नराज्यलक्ष्मीको पेटमा सोझिएछ , रानी त्यहिं ढलिन , शिकार टिममा खैलाबैला भयो, शिघ्र उपचारको व्यवस्था नगरिएमा रानी रत्नको मृत्यु...
- #शुभ विहानी#🌻शुभ विहानी🌻
- #शुभ विहानी#🌻शुभ विहानी🌻
Plus de lecture