• ‘इन्टरनेटको तार काटिएर सेवा अवरुद्ध भए विद्युत् प्राधिकरण जिम्मेवार’
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् ।  ...
    Like
    Love
    9
    2 Comments 0 Shares 527 Views 0 Reviews
  • अनलाइन कक्षा सञ्चालन गर्न विद्यालयमै छैन इन्टरनेट र मोबाइल सेवा
    काठमाडौं । कोरोना महामारीका कारण भौतिक रुपमा नियमित कक्षा सञ्चालन नहुँदा विकल्पको रुपमा अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर ग्रामीण भेगका विद्यालय नै इन्टरनेट पहुँच बाहिर हुँदा यस किसिमको कक्षा सञ्चालन चुनौतिपूर्ण देखिएको छ ।   सरकारले समेत कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालयहरूलाई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ । तर वैकल्पिक रुपमा कक्षा सञ्चालन...
    Like
    Love
    Haha
    Wow
    Sad
    31
    4 Comments 0 Shares 556 Views 0 Reviews
  • अनुमति नलिई इन्टरनेटको पोल भाडा उठाउन नहुने अध्ययनको ठहर
    काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले कानूनविपरित गएर दूरसञ्चार सेवा सञ्चालनको अनुमति नलिई सेवा उपलब्ध गराएको ठहर एक अध्ययनले गरेको छ ।   विद्युत पोल प्रयोग तथा भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले तयार पारेको प्रतिवेदनले एनईएले कानूनभन्दा बाहिर गएर दूरसञ्चार सेवा दिइरहेको उल्लेख गरेकाे हाे । एनईएले अस्वभाविक रुपमा पोलको भाडा बढाएको विषयलाई लिएर विवाद...
    Like
    Wow
    2
    0 Comments 0 Shares 468 Views 0 Reviews
  • अन्टार्कटिकाको विकट क्षेत्रमा पनि स्टारलिङ्कको इन्टरनेटले काम गर्छ: एलन मस्क
     ‍ट्वीटर तथा स्टारलि‌ंङ्कका मालिक एलन मस्कले स्टारलिङ्कको इन्टरनेट अन्टार्कटिका महादेशको विकट ठाउँमा पनि चल्ने दाबी गरेका छन् । सोमबार एक प्रख्यात युट्युबर (मिस्टर बिस्ट) को ट्वीटमा रिप्लाई दिँदै मस्कले स्टारलिङ्कको इन्टरनेट अन्टार्कटिका विभिन्न क्षेत्रमा उपलब्ध भइरहेको जानकारी दिएका हुन् । युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका कन्टेन्ट क्रियटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्टले)...
    0 Comments 0 Shares 493 Views 0 Reviews
  • अब इन्टरनेट नहुँदा पनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सकिने
    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ । इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले असोज १० बाट यो सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि वाणिज्य बैंकका ग्राहकले सबैभन्दा पहिले सेवा दर्ता गर्नुपर्ने हुन्छ । टेकपानासँग कुरा गर्दै राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुख ऋषिराम ढकालले यो सेवा...
    0 Comments 0 Shares 429 Views 0 Reviews
  • अब इन्टरनेट बिनै गुगल ड्राइभ प्रयोग गर्न सकिने, यस्तो छ तरिका
    काठमाडौं । विश्वव्यापी रुपमा चर्चित गुगलकाे क्लाउड स्टोरेज प्लेटफर्म गुगल ड्राइभ अब इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने भएको छ ।   गुगल ड्राइभले प्रयोगकर्तालाई फाइल ब्याकअप गर्न तथा उक्त फाइलमा जुनसुकै डिभाइसबाट पहुँच गर्न सकिने सेवा उपलब्ध गराउँदै आएको छ । त्यतिमात्रै नभएर यो फाइल, फोटो तथा पीडीएफ फाइल शेयर गर्नका लागि पनि चर्चित छ । साथै त्यसरी शेयर गरेको फाइलमा सबैले इडिट गर्नसक्ने...
    Like
    Love
    Wow
    22
    2 Comments 0 Shares 521 Views 0 Reviews
  • अब इन्टरनेट सेवा प्रदायक आपसमा गाभिनसक्ने
    काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूका लागि मर्जर तथा एक्विजिसन (प्राप्ति) को बाटो खुला गर्ने भएको छ ।   बढ्दो सेवा प्रदायकको संख्यालाई मध्यनजर गर्दै प्राधिकरणले यसको तयारी गरेको हो । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हाल नेपालमा १३८ कम्पनीले इन्टरनेट सेवा प्रदायककाे अनुमति पाएका छन् । नेपालजस्तो सानो बजारमा यति धेरै सेवा प्रदायक...
    0 Comments 0 Shares 562 Views 0 Reviews
  • अब इन्टरनेट सेवा प्रदायक आपसमा गाभिनसक्ने
    दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूका लागि मर्जर तथा एक्विजिसन (प्राप्ति) को बाटो खुला गर्ने भएको छ । बढ्दो सेवा प्रदायकको संख्यालाई मध्यनजर गर्दै प्राधिकरणले यसको तयारी गरेको हो । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हाल नेपालमा १३८ कम्पनीले इन्टरनेट सेवा प्रदायककाे अनुमति पाएका छन् । नेपालजस्तो सानो बजारमा यति धेरै सेवा प्रदायक अनावश्यक भएको...
    Love
    1
    0 Comments 0 Shares 478 Views 0 Reviews
  • अब उपत्यका बाहिर पनि सीजीनेटको इन्टरनेट, एकसाथ ४ स्थानबाट सुरु
    सस्तो मूल्यमा हाई स्पिड इन्टरनेट स्पिडसँगै नेपालको इन्टरनेट बजार आक्रामक रुपमा सुरु भएको सीजीनेटको इन्टरनेट सेवा अब उपत्यका बाहिर समेत उपलब्ध हुन थालेको छ । कम्पनीले हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट एकसाथ सेवा सञ्चालनमा ल्याएको हो । गत वर्षको जेठ १८ मा सेवा सुरु गरेको कम्पनीले नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल बनाइदिएको छ । चौधरी ग्रुप अन्तर्गतको कम्पनीले चनौती खडा गरेसँगै अहिले बजारमा...
    Like
    Love
    4
    0 Comments 0 Shares 458 Views 0 Reviews
  • अब वर्ल्डलिङ्कको न्यूनतम इन्टरनेट प्याकेज २०० एमबीपीएस, नेटटिभी सहित १२ सय रुपैयाँमै पाइने
    काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो न्यूनतम इन्टरनेट स्पिडको प्याकेज २०० एमबीपीएस पुर्‍याएको छ । शनिबार आयोजित ‘वर्ल्डलिङ्क कार्निभल २.०’ को अवसरमा कम्पनीले यस अघि १५० एमबीपीएस रहेको आफ्नो न्यूनतम स्पिडको इन्टरनेट प्याकेजमा ५० एमबीपीएस थप गरेको हो । वर्ल्डलिङ्क फोटोन लाइट नाम दिइएको यो प्याकेज लिने ग्राहकले एउटा नेटटिभी सहित १४...
    Like
    Love
    4
    0 Comments 0 Shares 537 Views 0 Reviews
More Results