• अनुमति नलिई इन्टरनेटको पोल भाडा उठाउन नहुने अध्ययनको ठहर
    काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले कानूनविपरित गएर दूरसञ्चार सेवा सञ्चालनको अनुमति नलिई सेवा उपलब्ध गराएको ठहर एक अध्ययनले गरेको छ ।   विद्युत पोल प्रयोग तथा भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले तयार पारेको प्रतिवेदनले एनईएले कानूनभन्दा बाहिर गएर दूरसञ्चार सेवा दिइरहेको उल्लेख गरेकाे हाे । एनईएले अस्वभाविक रुपमा पोलको भाडा बढाएको विषयलाई लिएर विवाद...
    Like
    Wow
    2
    0 Commentarios 0 Acciones 499 Views 0 Vista previa
  • अब इन्टरनेट नहुँदा पनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सकिने
    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ । इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले असोज १० बाट यो सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि वाणिज्य बैंकका ग्राहकले सबैभन्दा पहिले सेवा दर्ता गर्नुपर्ने हुन्छ । टेकपानासँग कुरा गर्दै राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुख ऋषिराम ढकालले यो सेवा...
    0 Commentarios 0 Acciones 463 Views 0 Vista previa
  • आकासियो खसीको मासुको मूल्य, आन्तरिक उत्पादन नहुँदा भारतको भर, दशैंमा भाउ अझै बढ्ने
    भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ।आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ। सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला? व्यवसायी भन्छन्-‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’ दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका...
    Like
    Love
    3
    0 Commentarios 0 Acciones 795 Views 0 Vista previa
  • एमडीएमएस लागू नहुँदा अवैध फोन भित्र्याउने गिरोहलाई बल पुग्योः मोबाइल वितरक संघ
    मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) समयमै लागू नहुँदा अवैध फोन भित्र्याउने गिरोहलाई थप बल पुगेको मोबाइल वितरक संघले गुनासो गरेको छ । यो प्रणाली लागू नहुँदा राज्यको दुई अर्बभन्दा बढी राजस्व गुमिरहेको र भन्सार छली गरी गैरकानूनी रूपमा आयातित फोनहरू बिक्री वितरण हुँदा व्यवसायी मारमा पर्नुका साथै उपभोक्तासमेत ठगीमा परेको संघका अध्यक्ष दिनेश चुल्याद्याेले बताए । नेपाल दूरसञ्चार प्राधिकरणले...
    Like
    Love
    3
    1 Commentarios 0 Acciones 487 Views 0 Vista previa
  • एमडीएमएस लागू नहुँदा तीन महिनामै ‘ग्रे मार्केट’बाट ३१ लाख फोन आयात !
    माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नहुँदा तीन महिनामा ग्रे मार्केटबाट ३१ लाख फाेन नेपाल भित्रिएकाे नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बाेल्दै उनले वैधानिक बाटोको तुलनामा ग्रे मार्केटबाट झन्डै दुई गुणा बढी फोन आयात भएको उल्लेख गरे । उनका अनुसार गत असाेजदेखि मंसिर महिनासम्म वैधानिक बाटाेबाट साढे १५ लाख...
    Love
    Like
    3
    0 Commentarios 0 Acciones 484 Views 0 Vista previa
  • गुगल सर्चका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ
    काठमाडौं । एक दिनमा तपाईंले कतिपटक गुगल सर्च गर्नुहुन्छ ? कहिलेकाहिँ आफूले खोजेको कुराभन्दा धेरै जानकारी आएर तपाईं दिक्क हुनुहुन्छ होला, अथवा चाहेको कुरा खोज्दा नभेटिएको पनि हुनसक्छ ।   कहिलेकाहिँ त धेरै बेरसम्म खोजेर बस्ने समय पनि हुँदैन । जानकारीहरूको यो ठूलो सागरबाट आफूलाई चाहिएको जानकारी मात्र पाउन के गर्ने त ?   गुगलमा आफूले चाहेका जानकारी खोज्न उपयाेगी केही ट्रिक्सबारे आज हामी...
    Like
    1
    0 Commentarios 0 Acciones 482 Views 0 Vista previa
  • छठपर्वको विधि सुरु, आज ‘नहाय–खाय’
    मिथिला क्षेत्रमा छठ पर्वअन्तर्गत शुक्रबार ‘नहाय–खाय’ विधि गर्दैछन् । ‘नहाय–खाय’ विधि कार्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।     व्रतालुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो ।  तृतीयापछि दिउँसो चौथी तिथि लाग्ने भएकाले छठ शुक्रबार नै सुरु भएको हो ।...
    0 Commentarios 0 Acciones 465 Views 0 Vista previa
  • जिमेलका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ
    काठमाडौं । कार्यालयदेखि स्कुल तथा व्यवसाय सबै तहतप्काका व्यक्तिहरुका लागि जीमेलमा केही न केही काम परिरहेकै हुन्छ । अहिलेको समयमा एन्ड्रोइड फोनको व्यापकताका कारणले पनि प्रत्येक व्यक्तिले जीमेल प्रयोग गरिरहेका हुन्छन् ।   प्रायः जसो प्रयोगकर्ताहरूलाई जीमेलका आधारभूत सुविधाहरू बारे जानकारी हुन्छ । तर केही निश्चित किसिमका फिचरको जानकारी नहुँदा अक्सर प्रयोगकर्ताहरूका लागि समस्या पनि बनिरहेको...
    Like
    Love
    Haha
    Yay
    28
    5 Commentarios 0 Acciones 492 Views 0 Vista previa
  • जिमेलका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ
    काठमाडौं । कार्यालयदेखि स्कुल तथा व्यवसाय सबै तहतप्काका व्यक्तिहरुका लागि जीमेलमा केही न केही काम परिरहेकै हुन्छ । अहिलेको समयमा एन्ड्रोइड फोनको व्यापकताका कारणले पनि प्रत्येक व्यक्तिले जीमेल प्रयोग गरिरहेका हुन्छन् ।   प्रायः जसो प्रयोगकर्ताहरूलाई जीमेलका आधारभूत सुविधाहरू बारे जानकारी हुन्छ । तर केही निश्चित किसिमका फिचरको जानकारी नहुँदा अक्सर प्रयोगकर्ताहरूका लागि समस्या पनि बनिरहेको...
    Like
    Sad
    3
    3 Commentarios 0 Acciones 724 Views 0 Vista previa
  • तनहुँको दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो
    तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–कोत्रे सडक खण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी–२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।   घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि...
    Like
    1
    0 Commentarios 0 Acciones 481 Views 0 Vista previa
Resultados de la búsqueda